Rabindra Karki added 6 new photos . November 25, 2015 · यु.ए.इ मा सात इमिरेट्स स्टेट छन । अबुधाबि , दुबई , सरजहा,अजमान,अमअलक्वइमान,रसल अल खेइम र फुजेरा यी सातै राज्यमा अलग अलग राजा ,रुलर हरु छन । तर स–सना बिभाजित राज्यमा रहनुको साटो एक भई बिकास अघि बढाउन एक भइ अघि बढ्ने भनि ४३ बर्ष अघि संयुक्त अरब इमिरेट्सको रुपमा युएई बिकासको बाटोमा लम्कियो । अझै पनि सातै राज्यमा छुट्टा छुट्टै शासक छन तर समग्र युएइ एकै कानुनमा बाँधिएको छ । सबैको उद्देश्य द्रुत बिकासमा कसरी लम्कने भन्ने नै हो । अन्य मुश्लिम देशको तुलनामा जनता लाई अधिकार सम्पन्न बनाइएको छ । जस्तै मुश्लिम महिला हरु पनि सजिलै कार चलाउन सक्छन । मतदान अधिकार लगायतका कानुन जुन साउदि अरब जस्ता अन्य मुश्लिम देशमा अझै पनि नौलो कुरा हो । बिकासको युरोपियन मोडल समातेको युएइको केहि दशक अघि सम्म आम्दानिको स्रोत माछा,खजुर , कोइला थिए तर ति सबै अबको पुस्तामा इतिहाँस भइसकेका छन । हरेक युवाहरु रोजगार छन । रोजगारीमा सरकारी तथा ठुला कम्पनी का उच्च तहमा स्थानिय लाई अवसर दिएपछि मात्र अन्य लाई स्थान दिइन्छ । घरेलु कामदार , क्लि...