!
नेपालका धारहरु
ब्यापारी धार ः नो निड टेल यु मोर गाइज् । दिस इज द ग्रुप हु ह्याभ वन्ली इन्टरेस्ट हाउ टु अर्न , अर्न क्या अझ बिनेफिट जो भनिन्छ जस्ट द्याट ‘अरुको बालै फरर ।। कारमा सररर ।। बिजनेस क्लास अलवेज फस्ट क्लास । सक्कि गो नि अनि !
मौन धार ः हे भगवान यो देशमा के भएको ! सप्पै नेता झगडा गरेरै मर्छन कि क्या हो ? भन्ने खालका तर राजनीतीमा खास सरोकार नराख्ने आम परिश्रमि नेपाली । आम नेपाली जसलाई रातदिन छाक टार्न नै धाउ धाउ छ । छोरा छोरिको भविस्यमै जीन्दगी स्वाहा !
ढाका टोपी धार ः यो धार मौन धार भन्दा केहि माथिल्ला भनाउँदा हरु हुन । जसलाई राजनितीको भन्दा नि चासो सर नमस्कार भन्नमै जीन्दगी सकिन्छ । यसमा ढाका टोपी ढल्काउँदै विभिन्न संघ संस्थामा मिटिङ भन्दै खानेपानिको बजेट , बाटोको बजेट भन्दै सदरमुकाम धाइरहने धार यसमा असल नियत भएका बिकास प्रेमि र भ«ष्ट नियत भएका सप्पै लाई नमस्कार सर भन्दै एन जि ओ आइ एन जीओ का ठेउका हरु लाई कुखुरा काटेर यसो रुपैयाको झोल पनि चाट्न पाउने आश गर्ने अनि खोया बिर्के अध्यक्ष ज्यु हरु नि पर्छन । मलाई लाग्छ तिनले सपनामा बुढिको अंगालोमा पनि नमस्कार सर भन्दा हुन । बुढिको एक चट्कन खाँदा थाहा हुँदो म्याम पो रैछिन ।
कर्मचारी कारिन्दा धार ः यसमा आम सरकारी कर्मचारी , बिद्यालयका शिक्षक अनि सुटेट बुटेटहरु पर्दछन । यसमा जाडोमा घाममा निस्केर, हेर्नुस यसपाली त शेर कै हो , हेर्नुस यसपाली त क.केपी दाई कै हो , हैट प्रचन्न भन्या प्रचन्न हो भन्न्दै कामको बालमतलब गर्दै गफमा मस्ता मार्टसाप देखि लोकसेवाको ठेलि घोकेर कोरीया जाने ले यत्ति र उत्ति कमायो भन्दै टेबलमुनि ध्यान दिने कर्मचारी तन्त्रका आम कन्ट्रि किलर हरु सम्म पर्दछन । किन्तु यसमा कैयौँ राष्ट्र सेवक , फरक दृष्टिकोण अनि केहि फरक गर्न खोज्ने नयाँ प्रतिभाहरु लाई मेरो सलाम छ ।
शुरक्षा निकाय ऐतिहाँसिक धार ः इतिहाँस देखि नै यस्तै छ महोदय यसमा सरकारमा जो जो जान्छन तिनको पारा देखेर ठाउँको ठाउँको ढाल्दिम क्या हो भन्दै राइफल उचाल्ने तर अुनशासन को परिधि ले चुप्प बस्न बिवश सिपाइ जो नेपालको असल नश्ल हो तर यहाँ भित्र महान धमिरा हरु नि छन जसलाई पद र पैसाको जवानि ले पागलै बनाउँछ आर्मि देखि प्रहरी सम्म , आफु महिला भएर नि महिला नै बेच्न खोज्ने बर्दिधारी अनि चलि आएको चलन भन्दै नक्कली बिल ढ्याप ढ्याप पार्दै बिटो च्याप्प पार्न पल्केका महानिरीक्षक हरु सम्म हुनुहुन्छ । परन्तु ः रमेश खरेल, हाछेथु साप अनि सर्बेन्द्र खनाल जस्ता सुपर हिरो लाई सलाम नभनि बस्न सक्दिन । यो धारमा डेडलाख बढिको जमात छ भन्ने मोटा मोटि डेटा हो ।
पत्रकार धार ः यसमा बेरोजगार भएर यसो घुसेका , पत्रकारको खोल ओढेका, पार्टिका झोला भिरेका अनि महामहिम हरु जसलाई पार्टिको महाधिबेशन , बिदेशी राजदुताबासको भोज , ठुला दलका नेताको पुच्छर लाग्नमा माहिर , पत्रकारीताको धर्म बुझेका केहि असल अनि झन्डावाला गाडिमा फोटो खिचाउन र उटपट्याङ श्री १००८ ऋषि जी जसलाई रिपोटर्स क्लबको अध्यक्षको बरदान मिलेको छ ,एफ एम ले , च्यानल ले पैसा नदिँदा नि बोलि सुनाउन र मुख देखाउन भोक भोकै लाग्ने देखि पत्रकारको खोल ओढेका महान बुद्धिजिवीहरु हुनुहुन्छ । किन्तु यस भित्र पनि कैयौँ जोसिला , असल नियतका ब्यक्तिहरु हुनुहुन्छ यी सबै खाले धार पत्रकार धार हुन तर जति टर टर कराएपनि बदलिरहने सरकारसँग न आश न भरोसा । हालत ः बिचरा राम प्यारी
पलायन भएको बुलेट धार ः यसमा बाध्यताले बाहिर रहेका आम युवा जो देशमा सम्भावना देख्दैनन् , मुलुक फर्केपनि टिक्दैनन् तर देशको अथाह मायाँ भएका सबै गोलार्दमा कमाउन हिँडेका, लाहुर अनि उतै सेटल भएका तर मुलुकको धेर थोर मायाँ भएका यसमा सबै खाले बिदेशमा रहेका नेपाली हरु पर्दछन । यो लेख लेख्दै गरेको ठुटे लेखक देखि एन आर एन सम्म यहि ग्रुपमा पर्दछन यसमा धेरै उपधारहरु छन । मुख्यगरि देशमा सम्भावनै नदेख्ने , पोलिटिक्स इज भेरी डर्टि गेम ठान्ने अनि जन्मभुमि हो यता सेटल भइहालियो सके गर नगरे क्यार्नु त भन्ने बिभिन्न कार्डधारी हरु नि पर्दछन ।
किन्तु यसमा पनि असल र खराब नियत भएका सबै खाले परदेशी नेपाली पर्दछन । कोहि खुब भुक्छन ,कोहि सामाजीक सन्जालमा खुब कोर्छन जस्तो कि म । जसलाई आफ्नै समस्या ले गाँजेको छ जति भुके पनि लास्टमा ओके भन्दै पुच्छर हल्लाउनै पर्ने नत्र मुखमा माड नलाग्ने तर यसमा पनि यसमा पनि पत्रकार , लेखक, मजबुरी धार हरु जस्ता कैयौँ उपधारहरु छन ।
श्री ३ महाराजको धार ः महोदय मैले भन्नै पर्दैन यी इतिहाँसका श्री ३ जस्तै हुन फरक यत्ति हो त्यतिबेला श्री ५ मुर्ति जस्ता थिए अहिले श्री ५ को तालुमा आलु सहित जनबलको युज गरी डाँडामा राखिदिए । त्यतिबेला जंगेको भाइ भाइमा सत्ता जान्थ्यो अब त जसले पायो उसले । म भन्न बिबस छु यीनीहरु ले देशको सामुहिक बलात्कार गर्दैछन । जब सम्म तपाइ हामि चुप त्यतिन्जेल सम्म यीनिहरुको राज चलिरहन्छ । घरी पल्लो घरको मौरी ले डस्छ घरी आफ्नै अरींगाले हरु डस्न आउँछन ।
डन्ट ओरी गाइज अब सकिनै लागो
द लास्ट वान इज
आशाको धार ः यसमा माथिका सबै धारका सकारात्मक सोच भएका । लगनशिल अनि आफ्नो कामलाई धर्म ठान्ने हरु , देशको मायाँ हुने हरु , कृयटिभहरु , युवाहरु , बुद्धिजिवीहरु , कर्मचारी , सबै पदका असल ब्यक्तिहरु, असल नागरीकहरु सबै जसका कारण यो लेखक समेत ठान्द छ कि परिवर्तन रोकिन्न । अबस्य आशाको दियो निभाउन हुन्न ।

Comments
Post a Comment