तिमी शुन्दर हुनुको कारण छ कि
तिर झैँ मुस्कानको कारण छ कि
तिर झैँ मुस्कानको कारण छ कि
जवानीले हो कि चन्चल थ्यौ उस्तै प्रीया
बेमिशाइल त्यो रुपको कुनै कारण छ कि
बेमिशाइल त्यो रुपको कुनै कारण छ कि
तिमिलाई आफ्नो बनाउने सोचेकै छैन र पनी,
दिल लुट्नु हरदमको केही कारण छ कि
दिल लुट्नु हरदमको केही कारण छ कि
ठुला नयन जिज्ञासु हेराई उस्तै मस्त लाग्छ
दुर देखि शक्ति आकर्षणको कुनै कारण छ कि
दुर देखि शक्ति आकर्षणको कुनै कारण छ कि
बानी छ कस्तो त्यो चाहिँ खास थाहा छैन
हर पल जलाउन सक्ने ताकतको कारण छ कि
@karkirabindra
हर पल जलाउन सक्ने ताकतको कारण छ कि
@karkirabindra
Comments
Post a Comment