Rabindra Karki August 22 · तिमी शुन्दर हुनुको कारण छ कि तिर झैँ मुस्कानको कारण छ कि जवानीले हो कि चन्चल थ्यौ उस्तै प्रीया बेमिशाइल त्यो रुपको कुनै कारण छ कि तिमिलाई आफ्नो बनाउने सोचेकै छैन र पनी, दिल लुट्नु हरदमको केही कारण छ कि ठुला नयन जिज्ञासु हेराई उस्तै मस्त लाग्छ दुर देखि शक्ति आकर्षणको कुनै कारण छ कि बानी छ कस्तो त्यो चाहिँ खास थाहा छैन हर पल जलाउन सक्ने ताकतको कारण छ कि @karkirabindra